नेकपा माओवादी केन्द्रले टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ।
आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको बताइएको छ।
प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । बालुवाटारमा गठबन्धनको बैठक जारी छ।