नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ निर्वाचित भएका छन । उत्सव राष्ट्रिय शभा सदस्य तथा माओवादीको पुर्व पोलिटव्युरो सदस्य हुन । माओवादीका पूर्व केन्द्रिय सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुरी धामी‘सन्तोष’लाई उनले पराजित गरे । गत मंसिरमा प्रदेश अधिवेशन सम्पन्न भएपनि अध्यक्षमा सहमती नजुट्दा अहिले सम्म पदाधिकारीको टुंगो लागेको थिएन । सोमवार सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी अध्यक्ष लगायत पदाधिकारीका लागी निर्वाचन भएको थियो । उत्सवले १ सय १४ मत प्राप्त गरे भने धामीले ९३ मत प्राप्त गरे ।
यसैगरि तीन जना उपाध्यक्षमा माल सिंह माल, रणबहादुर कुँवर र अक्कल बहादुर रावल निर्वाचित भएका छन ।
उपाध्यक्षका लागि सात चुनावी मैदानमा थिए । सचिवमा जनकबहादुर बुढा बिजयी भएका छन । यसैगरि तीन जना सहसचिवमा नन्द बहादुर साँउद, रामबहादुर देवकर, नन्दबहादुर साउद, अंजिता श्रेष्ठ निर्वाचित भएका छन । कोषाध्यक्षमा कमलाकुमारी शाही l बिजयी भएका छन ।