परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप
२४ फागुन २०७८
•
१ मिनेट पाठ
परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप बसेको टिप्पणी गरेका छन्।




मानव अधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रूखको पात ओइलिएर खस्दा पनि ओली सरकारले गर्दा खसेको भन्दै रोइकराइ गर्नेहरू अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिँदा पनि चुपचाप बसेको आरोप लगाएका हुन्।

‘हाम्रो सरकार हुँदा रूखबाट पात खस्यो भने पनि आफूलाई दोष दिने बुद्धिजीवीहरू अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्र ध्वस्त बनाउँदा पनि चुपचाप बसेका छन्। मानिलिऊँ केही बिग्रिएकै छैन,’ उनले भने। पहिले सानो केही हुनेबित्तिकै छाती पिटीपिटी रुँदै कोकोहोलो मच्चाउनेहरू अहिले बोल्न नसकेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हाँडीघोप्टेको संज्ञा दिए। नेपालको नाम नलिइ उनले भने, ‘अहिले चार–पाँचजना फुटेपछि एकीकृत नाम राख्ने गरेका छन्। जो घोप्टे छ उसले समाजवादी नाम राख्छ, हाँडीघोप्टेले समाजवादी नाम राख्छ।’ उनले आफूहरू फेसनको नामको पछि नलाग्ने भन्दै बरु अर्थ र रूपान्तरणको पछि लाग्ने बताए।

ओलीले वर्तमान सरकार परमादेशबाट बनेको सरकार भएको आरोप दोहोर्‍याए। सरकार संसद्ले बनाउने भए पनि देशी, विदेशी शक्ति मिलेर परमादेशको वर्तमान सरकार बनाएको उनको आरोप थियो। मुद्दा जितेर सरकार बनाउने भए लोकतन्त्र नचाहिने उनको भनाइ छ। ‘एमाले आधुनिक, वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्ने कुरामा विश्वास गर्छ, कहीँ कसैको गरिबी नहोस्, अभाव र असुरक्षा नहोस् भन्नका लागि संघर्ष गरिराखेको छ,’ उनले भने।
अर्को समाचार
ओलीको आरोपः परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप बसे
२३ फागुन २०७८
•
१ मिनेट पाठ
ओलीको आरोपः परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप बसे
मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः उमेश पुन/नागरिक
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त हुन लाग्दापनि सबै चुपचाप बसेको टिप्पणी गरेका छन्। मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रुखको पात ओइलिएर खस्दापनि ओली सरकारले गर्दा खसेको भन्दै रोईकराई गर्नेहरु अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिदापनि चुपचाप बसेको आरोप लगाएका हुन्।




'हाम्रो सरकार हुँदा रुखबाट पात खस्यो भने पनि आफूलाई दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्र ध्वस्त बनाउँदापनि चुपचाप बसेका छन्। मानिलिऊ केही बिग्रिएकै छैन’, उनले भने। पहिले सानो केहि हुने वित्तिकै छाती पिटी पिटी रुँदै कोकोहोलो मच्चाउनेहरु अहिले बोल्न नसकेको उनको भनाई थियो।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हाँडीघोप्टेको संज्ञा दिए। नेपालको नाम नलिई उनले भने, 'अहिले चार–पाँच जना फुटेपछि एकीकृत नाम राख्ने गरेका छन्। जो घोप्टे छ उसले समाजवादी नाम राख्छ, हाँडीघोप्टेले समाजवादी नाम राख्छ।’ उनले आफूहरु फेसनको नामको पछि नलाग्ने भन्दै बरु अर्थ र रुपान्तरणको पछि लाग्ने बताए।

अध्यक्ष ओलीले वर्तमान सरकार परमादेशबाट बनेको सरकार भएको आरोप दोहोर्‍याए। सरकार संसदले बनाउने भएपनि देशी, विदेशी शक्ति मिलेर परमादेशको वर्तमान सरकार बनाएको उनको आरोप थियो। मुद्दा जितेर सरकार बनाउने भए लोकतन्त्र नचाहिने भन्दै उनले थपे, 'मुद्दा जितेर सरकार बनाउनु भनेको सीमानाको विषयमा हुने झगडाजस्तै हो।’

ओलीले एमाले अभाव, असुरक्षालगायतकाविरुद्ध लड्ने पार्टी भएको बताए। 'एमाले आधुनिक, वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्ने कुरामा विश्वास गर्छ, कहीँ कसैको गरिबी नहोस्, अभाव र असुरक्षा  नहोस् भन्नका लागि संघर्ष गरिराखेको छ’, उनले भने।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस