नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
१४ वैशाख २०७९
•
३ मिनेट पाठ
नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।




कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ। विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी परेको छ।

बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ। १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाँच र सातवटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी परेको छ। पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र पाँचवटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी परेको छ। तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा पाँच र पाँचवटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। 

ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी परेको छ। जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा चार र आठवटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ। तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ।

जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सात–सात र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी परेको छ। यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाचँ र पाँचवटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको छ। लिखु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटको दुई नगरपालिका र दसवटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा दुई–र्दुइ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक–एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा एक–एकजना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरुको यो प्रारम्भिक नामावली भएकाले दाबी विरोधको कारबाही र उम्मेदवार स्वयम्ले नाम फिर्ता लिने समयसीमा अझै बाँकी रहेकाले अन्तिम नामावलीमा यो सङ्ख्या केही घट्ने निर्वाचन कार्यालयले जनाएको छ।
अर्को समाचार
नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
१४ वैशाख २०७९
•
३ मिनेट पाठ
नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।




कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ। विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी परेको छ।

बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ। १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाँच र सातवटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी परेको छ। पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र पाँचवटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी परेको छ।

तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा पाँच र पाँचवटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।

ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी परेको छ। जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा चार र आठवटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ।

तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ। जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सात–सात र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी परेको छ।

यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाचँ र पाँचवटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको छ। लिखु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटको दुई नगरपालिका र दसवटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा दुइ–दुइ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक–एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा एक–एकजना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारहरुको यो प्रारम्भिक नामावली भएकाले दाबी विरोधको कारबाही र उम्मेदवार स्वयम्ले नाम फिर्ता लिने समयसीमा अझै बाँकी रहेकाले अन्तिम नामावलीमा यो संख्या केही घट्ने निर्वाचन कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस