काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलको बैठकमा साउन २५ भित्रै संविधान जारी गर्ने सहमति भएको छ।
'दलहरुबीच साउन २५ भित्रै जनताका सुझावलाई समेटेर संविधान जारी गर्ने सहमति भएको छ' एनेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरलले नागरिक न्यूजसँग भने, 'कार्यतालिका लगायतका विषायमा सल्लाह गर्न शनिबार विहान शीर्ष नेताहरुले सभाध्यक्षलाई भेट्दै हुनुहुन्छ।'
बैठकले संविधानको मस्यौदा सुझाव संकलन अभियान उत्साहजनकरुपमा सफल भएको निष्कर्ष निकालेको छ। जनताले मस्यौदामा दिएका सुझावलाई सकारात्मकरुपमा ग्रहण गर्दै सुझावलाई कसरी सम्वोधन गर्ने भन्नेबारे दलहरु छलफल गर्दै अघि बढ्ने भएका छन्।