काठमाडौं–प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले बतायो । सहमति भएपनि सो विषयमा हस्ताक्षर भने भएको छैन ।अहिले आठ बजे संवाद समितिको बैठकले सो निर्णय अनुमोदन गर्ने स्रोतले बतायो । दलहरुबीच सीमाकंनसहितको ६ प्रदेशमा सहमति भएपछि संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दलहरूबीच भएकाे सहमतिमा फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्न मानेका छैनन भने उनलाई मनाउने प्रयास भइरहेकाे छ ।
यस्ताे छ सीमाकंनसहिकाे ६ प्रदेश

दलहरूबीच भएकाे सहमतिमा फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्न मानेका छैनन भने उनलाई मनाउने प्रयास भइरहेकाे छ ।
यस्ताे छ सीमाकंनसहिकाे ६ प्रदेश
