काठमाडौं- व्यवस्थापिकामा शून्य समय सकिए लगत्यै विनियोजन विद्येयक माथि छलफल भएको छ। संसदको शून्य समयमा संसदहरुले आफ्ना विभिन्न धारणा राखेका थिए। ३ बजे बस्ने भनिएको संसद बैठक साँझ ५: ३० बजेलाई सरेको थियो। संवैधानिक राजनीतिक सम्वाद समितिको बैठक लम्विएपछि वैठक सरेको हो।
आइतबार १ बजेका लागि बोलाइएको संविधान सभा बैठक केहि बेरमा बस्दै छ। यता संवाद समितिले आफ्नो प्रतिवेदन आजै संविधान सभामा पेश गर्ने छ। वैठकमा उठेका सुझावलाई समेटेर प्रतिवेदन तयार गर्न शीर्ष नेता सम्मिलित विशेष समितिलाई जिम्मा दिइएको छ। यता सम्वाद समितिका सभापति बाबुराम भट्टराईले ट्विट गर्दै संवाद समितिले केही सुझाव सहित परिमार्जित मस्यौदा पारित गरेको बताएका छन्। उनले नागरिकताको प्राविधिक त्रुटी सच्याइएको र साँझ ७ वजे संविधानसभामा प्रतिवेदन प्रस्तुत गर्ने बताएका छन्।