रुकुम पश्चिममा कांग्रेस र माओवादीका कार्यकर्ता बिच झडप हुँदा ३ जना घाईते भएका छन्।
रुकुमको चौरजहारीमा गएराती माओवादी र कांग्रेसका कार्यकर्ता बीच झडप भएको र अहिले स्थिति सामान्य भैसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख,डिएसपी बिष्णु प्रसाद सोतीले नागरिकलाई जानकारी दिए।
उनकाअनुसार झडपमा परि ३ जना घाईते भएको र उनीहरुको अवस्था समान्य छ। रुकुम पश्चिममा माओवादी र कांग्रेसका कार्यकर्ताबीच केही दिन अघि पनि झडप भएको थियो।