चितवनको राप्ती नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।
राप्ती नगरपालिकाको वडा नम्बर ६ को ५५९ मत गणना गर्दा एमालेको अग्रता लिएको हो। राप्तीको प्रमुख पदमा एमालेका गोविन्दप्रसाद कँडेलले २७४ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट उठेका नेकपा ( एकिकृत समाजवादी)का शमशेर लामाले २०० मत ल्याएका छन्।
राप्रपाका मनोज अधिकारीले ३ र स्वतन्त्र बाट उमेद्वार दिएका कुशल पाठकले २ मत प्राप्त गरेका छन्। मेयर पदमा ६३ मात्र बदर भएको छ। त्यस्तै उपमेयर पनि एमाले नै अगाडि छ। एमाले कि उमेदवार मेनुका पाठकले २९४ मत प्राप्त गर्नुभएको छ। कांग्रेसका उमेदवार देवेन्द्र लामाले १८७ मत ल्याएर पछ्याएका छन्।