काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्दै मुलुकका विभिन्न स्थानमा अान्दोलनरत पक्षलाइ वार्तामा अाउन अाग्रह गरेका छन्। अान्दोलनरतंव मधेसी मोर्चा तथा थारूका माग वार्ताबाट समाधान गर्न सकिने भन्दै मुख्य तीन दलका शीर्ष नेताले वार्तामा बस्न अाग्रह गरेका हुन्।
संविधान सभा भवन नयाँ वानेश्वरमा भएको बैठकपछि कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा अोली र एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त वक्तव्य जारी गर्दै फेरि वार्तामा अाउन अाह्वान गरेका हुन्।
'हामी विभाजित भएर हाेइन एकताबद्ध भएर जनताको पक्षमा संविधान लेख्न चाहन्छाैं', तीन शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
देशको कमजोर अर्थतन्त्र झन कमजोर हुनेगरी तथा सर्वसाधारण जनतालाइ कस्ट हुनेगरी गरिएको बन्द हड्ताल फिर्ता लिन तथा अान्दोंलनलाइ हिंसात्मक बाटाेमा जान नदिन शीर्ष नेताहरूले अाग्रह गरेका छन्।
कांग्रेस र एमाअाेवादीका सभासदले संविधान निमार्णा पक्रिया राेकेर सहमतिकाे प्रयास गर्न अाग्रह गर्दै बुधबार विज्ञप्ति जारी गरेका थिए। अान्दाेलनरत समुहसँग वार्ता गर्न चाैतर्फी दवाब परेपछि प्रमुख दलले संयुक्त रूपमा वार्ताकाे लागि अपिल गर्न लागेका हुन्।
विज्ञप्तिको पूर्णपाठ