नयाँ संविधान दक्षिण एसियाकै उत्कृष्ट
२३ भदौ २०७२
•
२ मिनेट पाठ
नयाँ संविधान दक्षिण एसियाकै उत्कृष्ट
काठमाडौं–नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान दक्षिण एसियाली मुलुकमा उदाहरणीय बन्ने दाबी गरेका छन्।बिहीबार बसेको संविधानसभा बैठकमा संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफलमा भाग दिँदै उपसभापति पौडेलले कुनै पनि जनता बहिष्करणमा नपारोस भन्नेतर्फ सचेत हुँदै महिला, दलित, आदिवासीका लागि संविधान उचित व्यवस्था गरिएको बताए। उनले अहिले पनि केही नमिलेका कुरा भए वार्ता र छलफलबाट मिलाउन सकिने भन्दै जुन वर्ग वा समुदायलाई संरक्षण गर्नुपर्ने हो ठाउँ हेरेर विशेष सुविधा दिन सकिने बताए। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय गर्न सकिने भन्दै पहाड र मधेसलाई जनसंख्याका आधारमा गर्नुपर्ने बताए।




चार जनाले मात्र बनाएको संधिवान नभइ धेरै जनताको सहभागीता रहेको बताए। 'संविधान निर्माणको क्रममा जनताको जनमत बुझेका छौं । धेरै छलफल गरेका छौं,' उनले भने,' यति धेरै प्रजातान्त्रिक प्रत्रिलयाबाट बनेको संविधानलाई चारजनाले बनाए भन्नु अन्याय हुन्छ ।' उनले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरिसकेको उल्लेख गर्दै पटक पटक वार्ताको लागि अह्वान गर्दासमेत वार्ताको लागि तयार नहुनु चिन्ताको विषय भएको बताए।

छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आन्दोलनरत पक्षलाई जनताले दिएको मतलाई सम्मान गरेर वार्तामा आउन आग्रह गरे। उनले मुलुककोे एकता र अखण्डतालाई चुनौति दिनेगरी हाम्रो अधिकार प्राप्त नभए देश टुक्रिन्छ भन्ने अधिकार कसैलाई नभएको बताए। 'यो प्रक्रियालाई कसैले चुनौति दिन सक्दैन,' उनले भने,'यो रोकिन सक्दैन । भोलीदेखि यसलाई पारित गरेर समृद्ध नेपालको बाटोमा आग्रसर होउँ ।'
अर्को समाचार
गलत बुझाइले तराईको आन्दोलनःउपसभापति पौडेल
२१ मंसिर २०७२
•
२ मिनेट पाठ
गलत बुझाइले तराईको आन्दोलनःउपसभापति पौडेल
बागलुङ–नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले मुलुकमा जारी भएको संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान भएको दाबी गरेका छन्।बागलुङ उद्योग बाणिज्य संघको ५२ साधारणसभा तथा १६ औँ अधिवेशनको सोमबार बागलुङमा उद्घाटन गर्दै पौडेलले यो संविधानले समानाता र स्वतन्त्रता कायम गर्न बनेको संविधानले सबै नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए। 'संविधानले सबै वर्गलाई समेटेको छ,' पौडेलले भने, 'तर, गलत बुझाइले तराइमा आन्दोलन भैरहेको छ।'




संविधानले सबै वर्गलाई समेटेको भएको पनि गलत अफवाह फैलाएकोले समस्या सृजना भएको उनले बताए। लोकतान्त्रिक समाजबादलाई यो संविधानले साकार पार्ने पौडेलले टिप्पणी गरे। पौडेलले जनतालाई संविधानको बारेमा सूसुचित गर्नको लागि सरकारको तर्फबाट र आफ्नो पार्टीको तर्फबाट अभियान सुरु गरेको बताए। 'सरकाले जनताको संविधान जनताको अभियान सुरु गरेको छ,' पौडेलले भने, 'कांग्रेसले धौलागिरीबाटनै 'कस्तो बन्यो संविधान एकताको अभियान' सुरु गरेको छ । यो अभियानलाई देशव्यापी बनाउने उनले बताए ।

उनले केही बौद्धिक जमातको कारण पनि असहज अवस्था पैदा भएको टिप्पणी गरे। 'संविधानको बिरोध गर्नेहरले देशलाई अलमलमा पारेका छन्,' उनले भने, 'धेरै द्वन्द्व गरेर मुलुकलाई फाइदा छैन मिलेर अघि बढ्नुको विकल्प छैन।' जातीय राज्यको उठान गरेको मिलेर बसेको समाज विभाजित भइ देशमा असहज अवस्था सृजना भएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस