काठमाडौं— मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झाैता गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख ती दलसँग गरेकाे चार बुँदे सहमति अाफ्नाे पार्टीबाट पारित गराउन नसक्दा संविधानमा हस्ताक्षर गर्ने याेजना पुरा हुन सकेन।काठमाडौंको गोप्य स्थानमा भएको बैठकमा गच्छदार हिमाल, पहाड र तराईको सीमा विवाद सीमाङ्कन आयोगले टुङ्ग्याउने सहमति भएपछि गच्छदार संविधानमा हस्ताक्षर गर्न तयार भएका थिए। यो विषयमा तीन दल र गच्छदारबीच ४ बुँदे सहमति भएको थियाे।
तीन लदसँग सहमति गरेर गच्छदार पार्टीबाट त्यसलाई अनुमोदन गराउन अहिले पार्टी संसदीय दलको कार्यालय सिंहदरबार बाेलाएका थिए। तर बैठकमा अधिकाशं सभासदले चार बुँदे सहमतिकाे विराेध गरेपछि साे सहमति पारित हुन नसकेकाे स्राेतले जनाएकाे छ। 'हामी संविधानमा हस्ताक्षर गर्न तयार भएका थियाैं, तर एमालेका कारणा त्याे सभव भएन, फाेरम लाेकतान्त्रिकका सभासद अाशा चतुर्वेदीले भनिन। गच्छदारले साे सहमति पार्टीमा अनुमाेदन गराउने समय माग गरेपछि पाँच बजेलाइ ताेकिएकाे संविधान घाेषणा गर्ने कार्यक्रम एक पछि सारिएकाे थियाे।