काठमाडौं– भारतीय नाकाबन्दीको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पसअघि भेला भएका विद्यार्थीले शनिबार साँझ मोदीको पुत्ला दहन गरेका हुन्।
अनेरास्ववियुको काठमार्डाैं क्याम्पस जिल्ला कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थी नेताहरुले नेपालको आन्तरिक विवादको विषय समाधान गर्न आफै सक्षम रहेको भन्दै भारतीय हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिए।
उनीहरुले भारतलार्इ असल छिमेकी रुपमा प्रस्तुत हुन पनि आग्रह गरेका छन्।