काठमाडौं- नेकपा एमालेले संविधानको पक्षमा देशब्यापी अभियान सञ्चालन गर्न राजधानीमा एक दिने राष्ट्रिय भेला आयोजना गरेको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा हुने राष्ट्रिय भेलाको आज ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
भेलामा पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, केन्द्रीय निकायका सदस्य, जिल्ला अध्यक्ष, सांसद, पूर्वसांसद, जनवर्गीय स्गठनका पदाधिकारीलगायत सात सय कार्यकर्ता सहभागी हुने एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए।