काठमाडौं— भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि ट्विटर प्रयोगकर्ताले तेल दान गर्ने अभियान सुरु गरेका छन्। नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु अहिले तेल माग्दै ट्विट गरिरहेका छन्।नेपाली ट्विटर प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy ह्यास ट्याग राखेर यो अभियानमा सहभागी हुँदैछन्। आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै गएको अवस्थामा भारतीय दूतावासले निगमसँग तेल मागेको थियो। त्यसको जवाफस्वरुप ट्विटर प्रयोगकर्ताले दूतावासलाई तेल दान गर्ने अभिायन चलाएका हुन्।

ट्विटर प्रयोगकर्ताले दिउसो ३ बजे लैनचउरमा लाइन लागेर दूतावासमा तेल बुझाउन ट्विटर प्रयोगकर्ता भेला भएका छन्। लैनचउर स्थित भारतीय दूतावासले निगमसँग १०० देखि १५० लिटर तेल उपलब्ध गराउन पत्र लेखेको थियो।

अंगिकृत नागरिकले प्रधानमन्त्री तथा राष्ट्रपति बन्न पाउनुपर्ने, मधेसबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने लगायत माग राखेर नेपालमाथि नाकाबन्दी गर्दै आएको छ।
Happening now: #Twitter community in Kathmandu working to collect 100 liters of petrol to help Indian Embassy in times of need! #love

— Subhash Ghimire (@subhash580) October 7, 2015
Twitter users campaign to #DonateOilToIndianEmbassy after the Embassy requested supply of fuel amidst crisis caused by #IndiaBlockadesNepal.
— Ujjwal Acharya (@UjjwalAcharya) October 7, 2015
Let's #DonateOilToIndianEmbassy today at 3 PM, Lainchaur. Let the world know- we care our neighbors in need.
— Lenin Banjade (@lendaai) October 7, 2015
After embassy of India, which has imposed blockade on #Nepal, asks Nepal govt for fuel, new hashtag emerges #DonateOilToIndianEmbassy
— Deepak Adhikari (@DeepakAdk) October 7, 2015
I'll empty my tank for them. Let's show them that we have big hearts, We'll starve but provide food to the guest #DonateOilToIndianEmbassy
— Dilip Acharya (@dacharya) October 7, 2015
Am ready for #DonateOilToIndianEmbassy. Let us meet in Lainchaur at 3 pm. pic.twitter.com/TNRvWVUYCg
— Ajit Baral (@AjitBaral) October 7, 2015
भारत भुलगया तो क्या? गान्धीजीको हम याद रखेङ्गे। पेट्रोल बन्द कर्ने वालोको पेट्रोल गिफ्ट करेङ्गेे। #DonateOilToIndianEmbassy
— Nirjana Sharma (@NirjanaSharma) October 7, 2015
Hello @IndiaInNepal , don't worrie, don panic!! We will provide petrol to u. :) :) #DonateOilToIndianEmbassy
— Wanderlust (@Jaw_Knock) October 7, 2015
I have 1.5 liter reserved stock kept for emergencies. I can contribute half a liter from it. Seriously Lets do it #DonateOilToIndianEmbassy
— Yograj (@raajyog) October 7, 2015