काठमाडौं—काठमाडौंस्थित भारतीय दूतावासलाई तेल दान गराैं भन्दै नेपाली ट्विटर प्रयोगकर्ताले सुरू गरेको ह्यास ट्याग #DonateOilToIndianEmbassy विश्वभर ट्रेन्डिङ भएको छ। नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु बुधबार ३ बजे राजधानीको लैनचाैरस्थि भारतीय दूतावास पुग्दैछन्।
नेपाली ट्विटर प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy ह्यास ट्याग राखेर बुधबार नै यो अभियान सुरू गरिएका हुन्। विश्वभर ट्रेन्डिङ चलिरहेको #DonateOilToIndianEmbassy ह्यास ट्यागले नेपालमाथिको नाकाबन्दीबारे विश्व समुदायलाइ जानकारी दिने र भारतमाथि नैतिक दवाव थप्ने ट्विटर प्रयोगकर्ताको विश्वाँस छ।
भारतबाट आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै गएको अवस्थामा भारतीय दूतावासले निगमसँग तेल मागेको थियो। त्यसको जवाफस्वरुप ट्विटर प्रयोगकर्ताले दूतावासलाई तेल दान गर्ने अभिायन चलाएका हुन्।
यो पनि पढ्नुहोस्
ट्विटर प्रयोगकर्ता ३ बजे तेल दान गर्न भारतीय दूतावास जाँदै