काठमाडौं–राप्रपा नेपालकको केन्द्रिय कार्य सम्पादन समिति बैठकले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मा पार्टी अध्यक्ष कमल थापालाई दिएको छ।
शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार सम्मानजनक स्थान पाए पार्टी सरकारमा सहभागी हुनसक्ने छ।
राप्रपालाई सरकारमा समर्थन जनाउन अाग्रह गर्न एमाले टोलीले बिहीबार अध्यक्ष थापासँग भेट गरेको थियो।