काठमाडाैं— व्यवस्थापिका संसदमा आइतबार प्रधानमन्त्री पदका लागि चुनाब हुँदैछ। मुलुककाे ३८ अाैं प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले कार्यसूचि तयार पारेकाे छ।
यस्ताे छ संसद सचिवालयले तयार पारेकाे अाइतबारकाे कार्यसूचि
यस्ताे छ संसद सचिवालयले तयार पारेकाे अाइतबारकाे कार्यसूचि