काठमाडौं— एमाले अध्यक्ष तथा प्रधानमन्त्री पदका उम्मेदवार केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोरम लाकतान्त्रिकका अध्यक्ष एवं मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच ८ बुँदे सहमति भएको छ। सहमतिसँगै गच्छदार नेतृत्वको मोर्चाले आज हुने प्रधानमन्त्री चुनाबमा केपी शर्मा ओलीलाई भोट हाल्ने भएको छ।संघीय लोकतान्त्रिक थरूहट मञ्चकी रूक्मिणी चाैधरी र थरूहट तराइ पार्टीका गोपाल दहितले पनि अोलीलाइ समर्थन गर्ने बताइएकाे छ।


८ बुँदे सहमति पढेर सुनाउँदै एमाले नेता भीम रावल। तस्विर: टेकनारायण भट्टराइ


८ बुँदे सहमति पढेर सुनाउँदै एमाले नेता भीम रावल। तस्विर: टेकनारायण भट्टराइ