काठमाडौं- मन्त्रिपरिषद गठनबारे अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र एमाओवादी बैठक बसेको छ। ओलीले आज प्रधानमन्त्रीको सपथ लिँदैछन्। सपथसँगै सानो मन्त्रिमण्डल विस्तार गर्न लागेका ओलीले मन्त्रीको नाम तय गर्नको लागि एमाओवादीसँग बैठक बसेका हुन्।
बैठकमा ओली सहित बरिष्ठ नेता माधव नेपाल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल छन् भने एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र सचिव वर्षमान पुन सहभागि छन्।
ओलीले सोमबार विहान राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छेदारसँग टेलिफोनमा कुरा गरेका थिए।