काठमाडौं–व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि सत्ता साझेदार दलहरूको तर्फबाट एमाअोवादीका अोनसरी घर्ती र राप्रपा नेपालका गंगा प्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ।
सभामुख उम्मेदवार घर्तीका लागि प्रस्तावक विद्यादेवी भण्डारी र समर्थकमा कुन्ती सही छन्। उपसभामुख उम्मेदवार यादवका लागि प्रस्तावक सत्रुधन महतो र समर्थक रेखा शर्मा छन्।
सहमतिका आधार सभामुख र उपसभामुख चयन हुन नसकेपछि बहुमतका आधार अाज सभामुख र उपसभामुख चयन गर्न निर्वाचन हुन लागेको हो।
त्यस्तै सभामुख र उपसभामुख पदमा नेमकिपाको तर्फबाट पनि उम्मेदवारी परेको छ। सभामुखमा अनुराधा थापा र उमसभामुखमा डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी परेको हो।