काठमाडौं–सरकार र मधेसी मोर्चाबीच आइतबार भएको वार्ता अहिलेसम्मकै उपलब्धीउन्मूख वार्ता भएको वार्ताका दुबै पक्षको भनाइ छ।
आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति, दंगाग्रस्ता क्षेत्र घोषणा फिर्ता र झुटा मुद्दा खारेज गरि आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा गर्न लिखित सहमति भएको सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री कमल थापाले बताए। सीमाकंनका विषयमा राजनीतिक सहमति जुटाउने र संवैधानिक प्रक्रियाद्वारा टुंग्याउन दुबै पक्ष सहमत भएका छन्। प्रतिपक्षी नेपाली कांग्रेस लगायका सबै दल र शक्तिहरुबीच उच्चस्तरीय राजनीतिक सहमति गरेर समस्या समाधान गर्न दुबै पक्ष सहमत भएका छन्।
भिडियोमा हेराैं दुबै पक्षको प्रतिकृया