काठमाडौं-मधेस आन्दोलनको बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटरमा अहिले मधेसी दल बाहेकका दलहरुको बैठक सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी सहित सत्ता साझेदार दलहरु बैठकमा सहभागि छन्।
बैठकमा नाकावन्दीको बारेमा पनि छलफल हुने जनाइएको छ।
बैठकमा नाकावन्दीको बारेमा पनि छलफल हुने जनाइएको छ।