काठमाडौं- ब्यवस्थापिका संसदमा सरकारले पेस गरेको संविधान संशाेधन विधेयकमाथि दफावार छलफल सुरू भएको छ। मधेसी मोर्चासहितका छ पार्टीले संसोधन विधेयकले सबै समस्या समाधान नगर्ने भन्दै बहिस्कार गरेपनि अहिले जारी बैठकमा सो विधेयकमाथि छलफल सुरु भएको छ। उक्त विधेयकमा २४ वटा संशोधन परेको छ।
सो विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल बोलिरहेका छन्र।
सरकारले संविधानको धारा ४२, ८४ र २८६ मा संशोधन प्रस्ताव दर्ता गरेको थियो।
सो विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल बोलिरहेका छन्र।
सरकारले संविधानको धारा ४२, ८४ र २८६ मा संशोधन प्रस्ताव दर्ता गरेको थियो।