नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)मा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ । अब न्यौपानेले प्रचण्डको सुरक्षा कमाण्ड सम्हाल्ने छन्।
यसअघि प्रचण्डका पीएसओको रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ।
यसअघि प्रचण्डका पीएसओको रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ।

