काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक विकासको साझा उद्देश्य भएको बताएका छन्। हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालले लोकतन्त्र र शान्तिमा गरेको प्रगति अदित्तिय भएको बताए। उनले संविधान निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए।
आफ्नो मनतव्यको क्रममा दिवंगत नेता सुशील कोइरालाप्रती श्रद्धाञ्जली व्यक्त गर्दै उनको प्रशंसा गरे।
नेपाल र भातरबीचको खुला सिमाले आपसी सम्वन्धलाई परिभाषित गर्ने भन्दै उनले दुइ देशबीचको मित्रता अदित्तिय भएको बताए।
उनले सविधानसँग जोडिएका सबै मुद्दाको सन्तोष जनक समाधान गरेर नेपाल प्रगतिको पथमा जाने विश्वास व्यक्त गरे। मोदीले भारत सरकार नेपालको लागिसँधै सकारात्मक साधान रहेको बताए।
भारत की आर्थिक प्रगति नेपाल को सम्पन्नताको सहज मार्ग बन्न सक्ने मोदीको भनाई छ। उनले दुई देशबीचको ट्रान्सपोर्ट करिडोर विकासको हाइवे बन्न सक्ने बताए।
मोदीले नेपालको विद्युतले नेपालको मात्र होइन भारतलाई पनि उज्यालो पार्ने बताए। त्यसको लागि भारत र नेपालले मिलेर काम गर्न सकिने बताए। नेपाललाई हाइड्रोले आर्थिकरुपमा सम्वृद्ध गर्न सक्ने बताए।
प्रधानमन्त्री मोदीले नेपालमा आयुर्वेदको सांस्कृतिक र व्यापारिक विस्तार हुन सक्ने बताए। मोदीले नेपालले चाहेको खण्डमा आयुर्वेद कलेज खोल्न सकिने विचार व्यक्त गरे।