काठमाडाैं-कांग्रेस केन्द्रीय सदस्यको जारी मतगणनाको पहिलो परिणाम सार्वजनिक गरिदा प्रकाशमान सिंह र प्रदीप पौडेलले बराबर मत ल्याएर अग्रता लिएका छन्। सिंह र पाैडेलले ३६ मत प्राप्त गरेका छन्।तेस्रोमा ३४ मतसहित सुजाता कोइराला र चाैथोमा ३२ मतसहित महेश आचार्य छन्।
त्यस्तै शेखर कोइरालाको २९, विमलेन्द्र निधि २९, खुमबहादुर खड्का २९, मिनेन्द्र रिजाल २९, नारायण खड्का २८, रामशरण महत २८, धनराज गुरुङ २७, बालकृष्ण खाँडले २६ मत प्राप्त गरेका छन्। प्रदीप गिरी, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, बद्रि पाण्डे र बलबहादुर केसीले २५ मत प्राप्त गरेका छन्।