काठमाडौं- नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणनाको तेस्रो दिन पनि खुमबहादुर खड्काको अग्रता कायम नै छ। उनले २९७ मत ल्याउँदै अग्रता कामय राखेका छन् भने प्रकाशमान सिंह २९७ मतमा उनको बराबर छन्।
मतगणना बुधबार र बिहीबारकै ढाँचामा उस्तै सुस्त गतिमा यथावत छ। अहिले सम्म ५ सय ३ मत गणना भएको निर्वाच समितिले जनाएको छ।
खुल्ला तर्फ अघिल्ला दिनहरूमा गनिएकै हाराहारी संख्यामा शुक्रबार पनि मत गनिनेछ।
मतगणनामा अग्रस्थानमा रहेकाहरु:
खुमबहादुर खड्का - २९७
प्रकाशमान सिंह – २९७
शेखर कोइराला -२९३
प्रदिप पौडेल - २९२
विमलेन्द्र निधि - २८१
बालकृष्ण खाँड - २७७
पूर्णबहादुर खड्का - २७५
प्रदिप गिरी – २७४
रमेश लेखक - २७४
महेश आचार्थ - २७०
केवी गुरुङ २५५
विश्व प्रकाश शर्मा २५२