काठमाडाैं-नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्य तर्फको पछिल्लो मत परिणाममा फेरी खुमबहादुर खड्का एक नम्बरमा अाएका छन्। १५ सय मत गन्दा खड्काले ८ सय ९८ मत ल्याएका छन्।दोस्रोमा छन् शेखर कोइराला उनले ८ सय ८५ मत ल्याएका छन्। ८ सय ८० मतसहित तेस्रोमा प्रकाशमान सिंह छन्। रमेश लेखक ८ सय ५१ र पूर्णबहादुर खड्का ८ सय ४६ मत ल्याएर 'टप फाइभ' भित्र परेका छन्।
धेरै मत ल्याउने २० उम्मेदवारको सूचीः
धेरै मत ल्याउने २० उम्मेदवारको सूचीः