सबै परिणाम अाज, खुलातर्फ कसको कति मत? (पूरै नतिजा)
३० फागुन २०७२
•
६ मिनेट पाठ
सबै परिणाम अाज, खुलातर्फ कसको कति मत? (पूरै नतिजा)
काठमाडौं–नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला र प्रदेशतर्फका केन्द्रीय सदस्यको मत गणना अाज सकिदैछ।
नेपाली कांग्रेसको १३अाैं महाधिवेशनमा मतदानबाटै सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएका छन्। समावेसी अारक्षण तर्फबाट २२ जना केन्द्रीय सदस्य पनि मतदानबाटै चुनिएका छन्।सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय कार्यसमितका लागि २५ सदस्य विजयी भैसकेका छन्। अाज २५ खुलातर्फ र १४ प्रदेशतर्फ गरी ३९ केन्द्रीय सदस्यको मत परिणाम अाउने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सबैभन्दा बढी समय ६ दिन समय लागेको खुला केन्द्रीय सदस्यतर्फ अब ४ सय मत गन्न बाँकी छ। अाइतबार बेलुकासम्म खुला केन्द्रीय सदस्य तर्फका २७ सय ५० मत गनेर सकिएको छ। प्रदेश सदस्य तर्फको १ हजार ४ सय मत गणना अाइतबार सकिएको छ। प्रदेशतर्फ बाँकी रहेको मत अाज गनेर सकिने निर्वाचन समितिले जनाएको छ।

खुलातर्फ गनिएका २७ सय ५० मतमा शेखर कोइरालाले अग्रता कायमै राखेका छन्। उनले १६ सय १५ मत पाएका छन्। खुमबहादुर खड्का १६ सय ८ मतसहित दोस्रो स्थानमा छन्।

कोइराला र खड्काबीच मात्रै ७ मतको अन्तर छ। प्रकाशमान सिंह १५ सय ७५ मत पाएर तेस्रो स्थानमा कायमै छन्। २५ केन्द्रीय सदस्य छान्न ९० उम्मेदवारबीच मतदान भएको हो।

२०५० मत गन्दासम्ममा खुला तर्फका सबै ९० उम्मेदवारले प्राप्त गरेको मत तालिकाः

















































































































































































































































































































































































हरियो संकेतका ‘टप २५’

२७५० मत गन्दासम्म सबै ९० उम्मेदवारको मत तालिका

 
डा. शेखरकोइराला

1615

खुम बहादुर खड्का

1608

प्रकाशमान सिंह

1575

कुलबहादुर (के.बी.) गुरुङ

1547

प्रदीप पौडेल

1506

प्रदीप गिरी

1502

धनराज गुरुङ्ग

1498

बालकृष्ण खाण

1480

रमेश लेखक

1479

पूर्ण बहादुर खड्का

1477

महेश आचार्य

1465

बल बहादुर के.सी.

1463

बिमलेन्द्र निधि

1454

डा. राम शरण महत

1425

सुजाता कोइराला

1416

विश्वप्रकाश शर्मा

1413

शंकर भण्डारी

1354

एन.पि. साउद

1343

बद्री पाण्डे

1319

गोपाल मान श्रेष्ठ

1308

ज्ञानेन्द्र बहादुर कार्की

1300

चन्द्र भण्डारी

1295

डा. प्रकाश शरण महत

1292

डा. नारायण खडका

1279

डा. मिनेन्द्र रिजाल

1261

पदम नारायण चौधरी

1143

उदय शम्शेर राणा

1133

जिपछिरिङ लामा

1097

डिना–महालक्ष्मी उपाध्याय

1083

मनमोहन भट्टराई

1025

अशोक कोइराला

1003

गोबिन्दराज जोशी

962

प्रा.डा. गोविन्दराज पोखरेल

961

रामहरी खतिवडा

867

तारानाथ रानाभाट

824

राम कृष्ण ताम्राकार

778

ध्रुव वाग्ले

755

लक्ष्मण बहादुर बस्नेत

661

चिरञ्जिवी वाग्ले

655

पुस्कर नाथ ओझा

613

सूर्य मान गुरुङ

605

मोहन ज्ञवाली

602

महेन्द्र कुमार शर्मा

578

पूर्ण कुमार शेर्मा लिम्वू

550

हस्त बहादुर मल्ल

532

शोभाकर पराजुली

525

पुष्पराज पराजुली

514

मित्र सेन दहाल

507

धावा गुरुङ्ग (दावा)

505

टेकराज पौडेल

427

किरण राज पौडेल

418

बिनयध्वज चन्द

395

तारानाथ दाहाल

393

लक्ष्मण प्रसाद घिमिरे

387

गोविन्द बहादुर शाह

385

हरिबोल भण्डारी

354

राजेन्द्र वजगाई

338

त्रैलोक्य प्रताप सेन

310

बालकृष्ण दाहाल

285

राजन के.सी.

276

चन्द्र बहादुर के.सी.

231

शुसिल नाहटा

220

डा. भगवान प्रसाद यादव

205

हुर्मत कुमार न्यौपाने

188

डा. सुरेश चन्द्र चालिसे

177

सिताराम भण्डारी

176

प्रेम बहादुर खड्का

175

चिरिञ्जीबीनिधी तिवारी

172

प्रदीप राज शर्मा

164

मोहम्मद निजामुद्दिन

156

राजेश आचार्य

149

हाजिम अब्दुल मिया

142

तिलक प्रसाद सापकोटा

133

गजेन्द्र कार्की

132

कमलेश कुमार शर्मा

128

उत्तर बहादुर ऐर

126

उमेश कुमार मिश्र

125

रउफ अहमद खाँ

112

महेश थपलिया

106

साधु राम खड्का

105

प्रकाश कुमार उपाध्याय

102

घनश्याम रेग्मी

95

प्रविन बन

87

सुनिल नरसिंह राणा

79

बल बहादुर खवास

78

युवराज शर्मा

77

केशव राज आचार्य

65

हरी बहादुर खड्का

57

प्रशान्त मान सिंह मास्के

54

बर्षा रामभण्डारी

48

अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस