नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्।
उनले केन्द्रको निर्णय विपरित उम्मेदवारी दिएका हुन्। चितवन क्षेत्र नं ३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। यहाँ माओवादीले डा. भोजराज अधिकारीलाई उम्मेदवार उठाउने निर्णय गरेको छ।
चितवन ३ छोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा गएपछि अधिकारी उम्मेदवार बनाउने निर्णय गरिएको हो। चितवन काँग्रेसले यसअघि पनि चितवन तीन आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो। तर केन्द्रले माओवादीलाई दिने निर्णय गरेको छ।