बर्दिया–मधेसी मोर्चा र थरुहट राज्य माग गर्दे प्रर्दशन उत्रेका प्रर्दशनकारी र प्रहरीबीच आइतवार दिउँसो भएको झडपमा तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते भएका छन्।गुलरिया नगरपालिका परिक्रममा गरेर जिल्ला प्रशासनमा कोणसभामा गर्दा प्रहरी र प्रर्दशनकारीको झडप भएको थियो। कन्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश लेखेको व्यानर जिल्ला प्रशासन कार्यालयमा टाँसेर प्रर्दशनकारीले कोणसभा गरिरहेको अवस्थामा झडप भएको हो।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाको स्थिति ।
कोणसभा गर्दागर्दै प्रहरीलाई ढुगां प्रहार गरेर घाइते बनाएपछि प्रहरीले एक दर्जन बढी अश्रु ग्यास प्रहार प्रहार गरेको थियो । स्थिति नियन्त्रण्मा लिन प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएका हो। प्रहरीले संयमता अपनाउँदा अपनाउँदै आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि अश्रुग्यास र लाठीचार्ज गर्न बाध्य भएको एसपी गोविन्दराम परियारले बताए । भीडलाई तितर बितर गर्नका लाठी चार्ज गर्नु परेको एसपी परियारको भनाइ छ । प्रहरीले आन्दोलनकारी तितरबितर पारेपछि शान्ति पूर्णरुपमा अहिले आन्दोलनकारी कोणसभा गरिरहेका छन् ।
कोणसभामा तनावमा भएपछि आधाभन्दा बढी आन्दोलनकारी घर फर्किसकेका छन्। झडपमा घाइत भएका प्रहरी र प्रर्दशनकारीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । यसैवीच प्रर्दशनमा उत्रेका थारु संघर्ष समितिका कार्यकर्ताले राजापुर नगरपालिकामा रहेका सरकारी कार्यालयमा तालबन्दी गरेका छन्। इलाका प्रशासन कार्यालय,नापी,मालपोत र नगरपालिकामा तालाबन्दी गर्दा कामकाज ठप्प भएको छ।