काठमाडौं महानगरपालिकाले एक वडा एक उत्पादन नीतिलाई थप प्रवर्द्धन गर्ने भएको छ।
आइतबार महानगरका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
उनले भने,'एक वडा एक उत्पादन नीति, अनुदान, बिउ पुजी कार्यक्रम, सहकारी सुधार कार्यक्रमलाई थप परिष्कृत गर्दै निरन्तरता दिइनेछ।'