२२ जिल्लाको मधेस प्रदेश बनाउने संघर्ष जारी : उपेन्द्र यादव
२५ माघ २०८२
•
२ मिनेट पाठ
२२ जिल्लाको मधेस प्रदेश बनाउने संघर्ष जारी : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले देशमै पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको भन्दै २२ जिल्लाको मधेस बनाउनका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन्।




सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४, बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अनेकौ चुनौतीका बावजुद पनि आठ जिल्लाको मधेस प्रदेश बनाउन सफल भएको बताउँदै सप्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने, ‘देशमै पहिचानमा आधारित प्रदेश मधेस मात्र हो, अब २२ जिल्लाको मधेश निर्माण गर्नका लागि जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ।’

सिमान्तकृत, वहिष्कृत, शोषित, अपमानित एवम् पछाडि पारिएका समुदायको अधिकार, पहिचान, शासन सत्ता, शक्ति, श्रोत साधनमा अवसर न्याय र समानताका लागि नै मधेस जनविद्रोह भएको अध्यक्ष यादवले बताए। राज्यका अंगहरूमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको बताउँदै उनले भने, ‘नेपालको जस्तो महिलाको भागिदारी चीन, अमेरिका, जापान, बेलायतमा समेत छैन, यी सबै परिवर्तन जनविद्रोहबाटै सम्भव भएको हो।’  

सङ्घीयता विरोधी शक्तिहरूले मधेसी, महिला, दलित, जनजाती, आदिवासी, जनजाती, थारु लगायत पछाडि पारिएका समुदायले प्राप्त गरेको अवसर र प्रतिनिधित्व खोस्नका लागि उद्धत रहेको जसपा अध्यक्ष यादवले आरोप लगाए। प्रदेशलाई अधिकारै नदिएर काम गर्न नसकेको, खर्चिलो भयो जस्ता गलत भाष्य निर्माण भइरहेकोले त्यस्ता भ्रमहरूमा नपर्न उनले जनसमुदायसँग आग्रह गरे। मधेशी जनताले कठोर लडाइ लडेर नै देशमा ठूलो परिवर्तन ल्याएको चर्चा गर्दै उनले भने, ‘कांग्रेस कम्युनिस्टले मधेसी लगायत शोषित उत्पीडित जनताको हक अधिकार, पहिचान र सम्मान नदिँदा हामीले मधेश विद्रोहबाट परिवर्तन ल्याउन बाध्य पार्यौँ, प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि सङ्घर्ष गर्न आमजनताले प्रतिनिधिसभामा मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ।’

चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्यद्वय अमरनाथ मण्डल, चन्देश्वर सदा, समानुपातिक उम्मेदवार, संगिता मण्डल, चुल्हाइ मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र यादव, कमलदेव यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुकुमारी मण्डल, शान्ता मेहता, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेशकुमार यादव लगायतले आआफ्ना धारणा राखे।

आइतबारै राजगढ गाउँपालिकाको विभिन्न वडाका टोलहरूमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादव लगायतका नेताहरू सहभागी भएका छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
११ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस