असोज १९ गते देखि ५ दिन सम्म परेको अविरल वर्षाले बगाएको तिलागुफा नगरपालिका गाल्जेको काठको साँगु पुन: निर्माण गरिएको छ।
१८ मिटर लामो काठको साँगु असोजको बाडिपहिरोले बगाए पछि स्थानीयले फेरि निर्माण गरेका हुन्।धर्म संस्कृति र आफ्नो छुट्टै पहिचान बोकेको १२ वर्षमा १ चोटि लाग्ने ऐतिहासिक गाल्जे साँगु स्थानीयले पुन: निर्माण गरेसँगै पूजापाठ सुरु हुने भएको छ।
साँगु तयार भएपछि अब आउने माघ पुर्णिामा देखि ७ दिन सम्म पुजा लाग्ने स्थानीयले बताएका छन्।ऐतिहासिक धार्मिक मेलामा समावेश भैदिन स्थानीयले सम्पूर्णमा निम्तो समेत गरेका छन्।
यो साँगु परापूर्व कालमा तयार गरिएको स्थानीयहरूले बताउने गरेका छन्। धर्म संस्कृति अनुसार यसलाई पुन: निर्माण गरिएको स्थानीय बत्ताउँछन्।