कालिकोटको महावै गाउपालिका– २ मा सवारीसाधन पुगेका छन्। अघिल्लो स्थानीय सरकारले अलपत्र अवस्थामा छोडेको सडक अहिले ट्र्याक खोल्ने काम भएपछि सवारीसाधन पुगेका हुन्।
दैलेख महाबु डिल्लीकोट हुँदै दासम्म नियमित ट्याक्टरबाट सामान ढुवानी गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। सिंहका अनुसार अबको १ हप्तामा पादमघाटसम्मको ट्र्याक खुल्नेछ।
महावै गाउपालिकाका नागरिक खुसी देखिएका छन् भने यातायातको सहजता भएको नागरिकको भनाइ छ। करिब ५ वर्षसम्म हुन नसकेको ट्र्याक खोल्ने काम हुँदा नागरिकले स्थानीय सरकारलाई धन्यवाद समेत दिएका छन्।
महावै गाउँपालिकाको कार्यालय रहेको पादमघाटसम्म सडक पुर्याउन अनुमानित एक हप्ता लाग्ने गाउँपालिकाका अध्यक्ष सिंहले बताए।