नरहरिनाथ गाउँपालिको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।
वर्षाले बगाएपछि रहगाडमा हिँड्नका लागी बनाइएको काठको पुल।उक्त पुलबाट नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो। तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन्।
२०७७ साल साउन १३ गते आएको बाढीले रहगाडको झोलुङ्गे पुल आधा बगाएको थियो। दुई वर्ष छ महिना बितिसक्दा पनि उक्त झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ।
नरहरिनाथ गाउँपालिका स्थानीयले तीन वर्ष पुग्न लाग्दासम्म झोलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गरेका छन्। नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झोलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको बताए।
उनले भने ‘आफूहरू आक्कलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला?, त्यति पनि स्थानीय सरकारले सोचेको छैन्।’
नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको बताए। पुल निर्माण गरिसकेपछि गाउँपालिकाले मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ।
नरहरिनाथ गाउँपालिकाको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।
उक्त पुललले गर्दा नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो। तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन्।
२०७७ साल साउन १३ गते आएको बाढीले रहगाडको झोलुङ्गे पुल आधा बगाएको थियो। दुई वर्ष छ महिना बितिसक्दा पनि उक्त झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ।
नरहरिनाथ गाउँपालिका स्थानीयले तीन वर्ष पुग्न लाग्दासम्म झोलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गरेका छन्। नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झोलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको बताए।
उनले भने ‘आफूहरू आक्कलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला रु, त्यति पनि स्थानीय सरकारले नसोचेको उनको भनाइ छ।’
नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको बताए। पुल निर्माण गरिसकेपछि गाउँपालिकाले मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...