ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम शुरु
१५ फागुन २०७९
•
३ मिनेट पाठ
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम शुरु
पहिरो नियन्त्रणको काम चलीरहेको क्षेत्रमा अनुगमन निरीक्षणमा पुगेका नगरप्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रादेवि अर्याल लगायत।
बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम शुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पूर्‍याएको वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा ४ को लक्ष्मीनगरमा पहिरो  प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो।  




पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल सहित स्थानीयबासिको टोलीले अवलोकन गरी कामलाइ तीब्रता दिन निर्देशन दिएका छन।  

प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । अवको बर्षामा स्थानीयलाई जोखिम हुन नदिनका लागि प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु गरीउको उनले बताए ।

‘पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भइसकेको छ र थप सुरक्षित बनाउँदै दिर्घकालिन समाधान खोज्न  प्रदेश र संघीय सरकारसँग समन्वय पनि गर्नेछौं’ नगरप्रमुख पाण्डेले बताए। 

बर्षा याममा चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै पर्ने गरी फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी निर्माण भइरहेको बताए। यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्न हामीले सक्दो प्रयास गरेका छौं, तर पहिरोको जोखिम ठूलो हुनसक्ने भएकाले प्रदेश, संघ सँगसँगै मिलेर पहिरो नियन्त्रण गर्न सक्छौं’ नगरप्रमुख पाण्डेले भने । अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताइन।  

पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले जानकारी दिए । यसवर्ष समयमै सावधानी अपनाइएको र नियन्त्रणका लागि कामहरु भएकाले पहिरोको  जोखिम कम हुने अपेक्षा गरिएको ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए । ‘यसपाली मेयर,उपमेयरले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौ  भन्नुभएको छ,,उहाँहरुको साथ पाउँदा हामीले पनि सुरक्षित महसुस गरेका छौं’ स्थानीयबासी समेत रहेका थापाले भने ।  

अर्का पहिरो पिडीत स्थानीय खगेश्वर न्यौपानेले पनि ज्योतिनगरमा पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेछ भन्ने विश्वास  पलाएको बताए । 

विगतको जस्तो क्षति अव नहोस भन्नकालागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।  ज्योतीनगर र लक्ष्मिनगर क्षेत्रमा गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।  अहिले नगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाकालागि काम सुरु गरेको छ। 
अर्को समाचार
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु
१७ फागुन २०७९
•
२ मिनेट पाठ
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु
बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु भएको छ। गत वर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पुर्याएको वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा ४ को लक्ष्मीनगरमा पहिरो प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु भएको हो। पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल सहित स्थानीयको टोलीले अवलोकन गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।  




प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए। अवको बर्षामा स्थानीयलाई जोखिम हुन नदिनका लागि प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु गरीउको उनले बताए। ‘पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम सुरु भइसकेको छ र थप सुरक्षित बनाउँदै दिर्घकालिन समाधान खोज्न प्रदेश र संघीय सरकारसँग समन्वय पनि गर्नेछौ,ं’ नगरप्रमुख पाण्डेले बताए। वर्षायाममा चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको बहावलाई बस्ती भन्दा बाहिरै पर्नेगरी फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी निर्माण भइरहेको बताए। ‘यो क्षेत्रका बासिन्दाले सुरक्षित रूपमा बस्न पाउने अधिकार सुरक्षित गर्न हामीले सक्दो प्रयास गरेका छौं, तर पहिरोको जोखिम ठूलो हुनसक्ने भएकाले प्रदेश, संघ सँगसँगै मिलेर पहिरो नियन्त्रण गर्न सक्छौं,’ नगरप्रमुख पाण्डेले भने। अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको ढुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।  

पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको सहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले जानकारी दिए। यसवर्ष समयमै सावधानी अपनाइएको र नियन्त्रणकालागि कामहरू भएकाले पहिरोको जोखिम कम हुने अपेक्षा गरिएको ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए। ‘यसपाली मेयर,उपमेयरले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौ भन्नुभएको छ,,उहाँहरूको साथ पाउँदा हामीले पनि सुरक्षित महसुस गरेका छौं’ स्थानीयसमेत रहेका थापाले भने। 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस