पशुपतिमा ६ लाख भक्तजनले शतबीज छरे
१३ मंसिर २०७३
•
३ मिनेट पाठ
पशुपतिमा ६ लाख भक्तजनले शतबीज छरे
पशुपति क्षेत्र। तस्बिर: दिपेश श्रेष्ठ
काठमाडौं- बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर पशुपतिमा शतबीज छरेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका आफन्तले आत्माको चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।




कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार मृतकका परिवार र आफन्तले आइतबार बेलुका दीप बालेर रातभर १ लाख भक्तजनले जाग्राम बसेका थिए । कोष र विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा दर्शनार्थीहरुको लागि पशुपति क्षेत्रमा चारशिवालय, राममन्दिर प्राङगण, पशुपति मन्दिरको पश्चिममा रहेको खुल्ला ठाँउहरुमा टेन्ट लगाइएका थियौं, सचिव टण्डनले बताँउदैं भने केही भक्तजनले आफैं पाल लगाएर रातभरि जाग्रम गरेका थिए ।

पशुपति परिसरमा हिन्दुधर्म जागरण समिती, एकल महिला सेवा समिती गरि आधा दर्जन संघसंस्थाले र स्वंमसेवकले भक्तजनलाई निर्धारित क्षेत्रमा दीप बाल्न र शतबीज छर्न सहयोग गरेको सदस्य सचिव टण्डनले बताए ।

पशुपति क्षेत्रमा रहेको एकिकृत नेपाल प्रहरी कमाण्ड पोष्टका डिएसपी नवराज कार्कीका अनुसार १ हजार ३ सय सुरक्षाकर्मीको परिचालनमा दर्शनार्थीलाई दीप र शतबीज छर्नको लागि निश्चित स्थानमा साइनबोर्ड लगाएरको सहयोग गरेका छन् ।

शतबीज पशुपतिनाथ मन्दिर प्रांगणमा नछर्न र मृगस्थलीमा छर्न भक्तजनसँग अनुरोध गर्दै मन्दिर प्रांगणमा नछर्नको लागि सुरक्षाकर्मी तैनाथ रहेकोले भक्तजनलाई गतवर्ष भन्दा यसवर्ष राम्रो व्यवस्था रहेको सदस्यसचिव टण्डनले बताए।

उनका अनुसार आइतबार बेलुका पृथ्वी राजमार्गमा जाम रहेकोले दीप बाल्नको लागि राति १० वजेसम्म भक्तजनको निकै भिड रहेको थियो। टण्डनले भने, ‘सोमबार विहान देखी दिउँसो २ वजेसम्म मृगस्थली क्षेत्रमा धान, गहुँ, जौ, तिल, मकै, कागुनोको मिश्रीत गरी सात प्रकारको बीजलाई छरेर मृतकका परिवार र आफन्तले मृतकको चिरशान्तिको कामना गरेका थिए। ’
अर्को समाचार
पशुपतिमा ६ लाख भक्तजनले छरे शतबीज
१४ मंसिर २०७३
•
३ मिनेट पाठ
पशुपतिमा ६ लाख भक्तजनले छरे शतबीज
काठमाडौं- बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर शतबीज छरी सोमबार मनाएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका परिवार र आफन्तले चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्। तर एकिकृत नेपाल प्रहरी कमाण्ड पोष्टका डिएसपी नवराज कार्कीले ३ लाख भक्तजनले दीप र शतबीज छरी बाला चर्तुदशी मनाएको बताए।




कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार मृतकका परिवार र आफन्तले आइतबार बेलुका दीप बालेर रातभर १ लाख भक्तजनले जाग्राम बसेका थिए। कोष र विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा दर्शनार्थीहरुको लागि पशुपति क्षेत्रमा चारशिवालय, राममन्दिर प्राङगण, पशुपति मन्दिरको पश्चिममा रहेको खुल्ला ठाँउहरुमा टेन्ट लगाइएका थियौं, सचिव टण्डनले बताँउदैं भने केही भक्तजनले आफैं पाल लगाएर रातभरि जाग्रम गरेका थिए।

पशुपति परिसरमा हिन्दुधर्म जागरण समिती, एकल महिला सेवा समिती गरि आधा दर्जन संघसंस्थाले र स्वंमसेवकले भक्तजनलाई निर्धारित क्षेत्रमा दीप बाल्न र शतबीज छर्न सहयोग गरेको सदस्य सचिव टण्डनले बताए। पशुपति क्षेत्रमा रहेको एकिकृत नेपाल प्रहरी कमाण्ड पोष्टका डिएसपी नवराज कार्कीका अनुसार १ हजार ३ सय सुरक्षाकर्मीको परिचालनमा दर्शनार्थीलाई दीप र शतबीज छर्नको लागि निश्चित स्थानमा साइनबोर्ड लगाएरको सहयोग गरेका छन्। शतबीज पशुपतिनाथ मन्दिर प्रांगणमा नछर्न र मृगस्थलीमा छर्न भक्तजनसँग अनुरोध गर्दै मन्दिर प्रांगणमा नछर्नको लागि सुरक्षाकर्मी तैनाथ रहेकोले भक्तजनलाई गतवर्ष भन्दा यसवर्ष राम्रो व्यवस्था रहेको सदस्यसचिव टण्डनले बताए।

उनका अनुसार आइतबार बेलुका पृथ्वी राजमार्गमा जाम रहेकोले दीप बाल्नको लागि राति १० वजेसम्म भक्तजनको निकै भिड रहेको थिए। टण्डनले भने, 'सोमबार विहान देखी दिउँसो २ वजेसम्म मृगस्थली क्षेत्रमा धान, गहुँ, जौ, तिल, मकै, कागुनोको मिश्रीत गरी सात प्रकारको बीजलाई छरेर मृतकका परिवार र आफन्तले मृतकको चिरशान्तिको कामना गरेका थिए।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस