जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु
०६ चैत्र २०७९
•
१ मिनेट पाठ
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु
रौतहटमा जंगली हात्तीको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ।




पूर्व पश्चिम राजमार्गसँगै जोडिएको धन्सर जंगलमा आज बिहान १० बजेको समयमा साथीहरू सँग घाँस लिन गएको बेला जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका ४ की ५० बर्सिया मीना कुमारी मगरको ज्यान गएको हो।  

मगरसँगै घाँस लिन पाँच छ जना गाउले जंगल गएका थिए। घाँस काट्ने क्रममा अचानक जंगली हात्ती भेटिएपछि अरू भाग्न सफल भए पनि मगर कान कम सुन्ने भएकोले हात्ती आक्रमणमा परेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।   

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार हात्ती आक्रमणमा ज्यान गुमाएकी  महिला मगरको शव पोस्टमार्टमको लागि सरकारी अस्पतालमा राखिएको छ। पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ।
अर्को समाचार
रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, दुई घाइते
०५ कार्तिक २०८०
•
१ मिनेट पाठ
रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, दुई घाइते
रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।




शनिबार दिउँसो घाँस काट्न चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएका महिलाहरुको समूहमाथि जंगली हात्तीले आक्रमण गरेको हो। जंगली हात्तीको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई महिला घाइते भएका छन्।

घाइते हुनेमा राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी रहेका छन्। जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको नेपाली सेना, नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजिएको छ भने घाइते महिलाहरुको उद्धार गरिएको छ।

मृतक महिला शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल गौरमा लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।  
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस