बारा जिल्लाको प्रसौनि गाउँपालिका ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा अध्यक्ष कुशवाहाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाको शिक्षकहरूलाई कुटपिट गरेको घटनामा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाको शिक्षकहरूलाई कुटपिट गरेको घटनाको बारेमा बुझ्नको लागि वडा अध्यक्ष कुशवाहालाई नियन्त्रणमा लिएको बताए ।