सरकारले आठ वटा बालसुधार गृहको स्तरोन्नती गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आठ वटा बालसुधार गृहको स्तरोन्नती गर्ने बताएका हुन्।
त्यस्तै महिलाको समान पहुँच, जेष्ठ नागरिकको सुरक्षित र व्यवस्थित, बालबालिकाको समग्र विकासका लागि विभिन्न कार्यक्रम लागु गर्ने पनि उनले बताए।