युवराज सिद्धार्थले आफनो सुखसयल जिवन र राजपाठ त्यागेको दिनको स्मरण गर्दै प्राचिन कपिलवस्तुको तिलौराकोमटा महाभिनिष्क्रमण दिवश मनाइएको छ।
असार पुर्णिमाको सोमबार मध्यरातमा राज कुमार सिद्धार्थ ज्ञान प्राप्तीकालागि गृह त्याग गरेको सो घटनाको झल्को दिने गरी पुर्बीद्धारमा महाभिनिष्क्रमण दिवश मनाइएको हो। २ हजार ६ सय १८ वर्ष अघिको घटना स्मरण गर्दै आइतबार राति १२ बजे यहाँ राजकुमार सिद्धार्थले राजसी सुखसयल गर्दै राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाइएको हो। मानव जातीमा दुःखको कारण खोज्दै राजसी सुखसयल छोडेर दरबार त्यागेको घटनासंग मेल खानेगरि कठोर निर्णय महाभिनिष्क्रमण गरेको देखाइएको थियो।
तौलिहवा बजारका शाक्य कुलका युवा सिद्धार्थकाजी बज्राचार्य राजकुमार सिद्धार्थ बनेर घोडामा चढेर राजप्रासादको पूर्वी ढोकाबाट बाहिरदै गरेको देखाइएको थियो।
बुद्ध सर्किट्स डट कम नेपाल र गच्छामी मिडिया गु्रपद्वारा आयोजित कार्यक्रम श्रीलंकाका कार्यवाहक राजदूत निलुसा डिलमिनीले अकिहले चित्रित गरिएको त्यस बेलाको घटना निकै महत्वपुाणर्् रहेको बताइन। उनले शान्तिका लागि यो निक्कै महत्वपुर्ण प्रेरणामूलक घटना भएको बताइन्। ‘२९ वर्षको युवा अवस्था बिताएको ठाउमै आउना पाउदा निकै खुशी लागेको छ’ उनल भेनिन ‘दिवशमा सहभागी हुदा साच्चै शान्ति, सद्भाव र करुणाको ऊर्जा पलायो।,’ ‘यस्ता कार्यक्रमबारे श्रीलंकाली उपासक उपासिकालाई जानकारी दिएर राम्रो पर्यटकीय गन्तव्य बनाउन आग्रह गरिन्। उनले श्रीलंकामा ७० प्रतिशत जनता बुद्धधर्म मान्ने मान्छे गरकोले आफनो देशका नागरिक यहा आउन लालायित रहेको बताइन।
लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाणीकाजीले केहि समयदेखि हरेक वर्ष गर्दै आएको यो दिवसले अहिले केही सार्थकता लिएको बताए। उनले राजसी सुख त्यागेर दरबार छाड्दा कस्तो अनूभुति हुदो रहेछ भन्ने प्रत्यक्ष अनुभूति हुने दिवश सबैका लागि निक्कै महत्वपूर्ण भएको बताए। यस्तो ऐतिहासिक र प्रेरणादायी अनुभूति विश्वमै विरले हुने बताए। उनले यसलाई राम्रो ब्राण्डिङ गर्न सके शान्तिमै रमाउँने र आनन्दित हुनका लागि स्वर्गभन्दा बढी पुण्यसंचय हुने बताए। उनले लुम्बिनी र तिलौराकोटलाई जोडन सुत्केरी मार्ग र शिशु बुद्धलाई तिलौरोटमा भित्राउने कार्यक्रम अति महत्पुर्ण रहेको बताए।
कार्यक्रम सुरु हुनु अघि भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले शिल प्रार्थना गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रमका सहभागीहरु घोडा चढदै बाहिरिदै दरबार छाडदाको अनूभुति गरेका थिए। भिक्षु महासंघ पूर्व अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले यो कार्यक्रमले ईतिहासलाई ब्युताउने काम गरेको बताए।
‘हामीले सोच्दै नसोचेको इतिहास व्युतायौं’ उनले भने, ‘यसलाई बौद्धमार्गी, उपासक उपासिका आकर्षण गर्ने कार्यक्रमको रुपमा विकास गर्नु पर्छ।’ असार पुर्णिमा निक्कै पवित्र दिन हो’ उनले भने। राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिन पनि हो। त्यसैले यो सबैकालागि पुण्य संचय, आपसी सद्भाव र भातृत्व जगाउने आर्कषकक कार्यक्रमका रुपमा विकास गरेर लैजानु पर्नेमा सहभागीले जोड दिएका थिए। कार्यक्रममा लुम्बिनी विकास कोष सदस्य रामनरेशप्रसाद कुर्मी, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा र कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रुद्रप्रकाश गैरेले तिलौराकोट क्षेत्रर्ला अझ सुन्दर र विकसित गरी लैजानु पर्नेमा जोड दिए।