तेह्रथुम – म्याङलुङ नगरपालिका– ४ मा शुक्रबार बिहान आफैँले खनेको पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
पोखरी नजिकै हिडिरहेका बेला चिप्लीएर ८४ वर्षीय पुर्ण प्रसाद बजगाईको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राम खड्काले जानकारी दिएका छन् ।
वृद्ध पुरुषको शव जिल्ला अस्पतालमा पोष्ट मार्टमका लागि पठाइएको मृतकका छोरा डिक प्रसाद बजगाईले बताए ।