श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
११ भदौ २०८०
•
१ मिनेट पाठ
श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद २६ लाखसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर-४ का २६ वर्षीय सुमित साह रहेको छ।




सोमबार ज १२ प १६४४ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले मटिहानी नगरपालिका-३ स्थित प्रतापि बाबा मंन्दिर अगाडी जनकपुर( मटिहानी सडक खण्डमा चेकजाँच गर्दा रकम बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी दिलिप कुमार गिरिले जानकारी दिए।

साहले चलाउँदै आएको मोटरसाइकल सिटभित्र राखेको २६ लाख २० हजार नेपाली रुपैयाँ लाख बरामद भएको प्रहरीले जनाएको छ।

रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राष्ट्रिय अनुसन्धान कार्यालय बाराको पथलैया पठाइएको महोत्तरी प्रहरीले जनाइएको छ।
अर्को समाचार
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
१८ फागुन २०७९
•
१ मिनेट पाठ
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलको भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।




सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ बाट २ जना भारतीय नागरिकलाई स्रोत नखुलको भारतीय रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। भारतको हरियाणाका ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँका ३४ वर्षीय सुरेन्द्र कुमारलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

बुधबार राति ११ बजेतिर इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले सीमा क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका दुवै जना चेक गर्दा भारतीय रुपैयाँ ७ लाख २० हजार बरामद गरेको हो। दुवै जनासँग रहेको रकमको स्रोत खोल्न नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको डिएसपी कार्कीले बताए।

पछिल्लो समय सीमा क्षेत्रबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ धमाधम प्रहरीले बरामद गर्न थालेको छ। धमाधम स्रोत नखुल्ने रुपैयाँ बरामद हुन थालेपछि कहाँबाट कसरी के का लागि ठूलो परिमाणको रकम ओसारपसार भइरहेको भन्ने विषय अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस