त्रिभूवन विमानस्थलबाट जाँचपास गरि बाहिरिसिकेको करिब एक किलो सुन बरामद भएको छ। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरेको स्रोतले बताएको छ।
उक्त सुन मंगलबारै विदेशबाट विमानमार्फत् आएको पाइएको छ। बरामद सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त सुन मंगलबारै विदेशबाट विमानमार्फत् आएको पाइएको छ। बरामद सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।