एकल अभिभावकले हुर्काएका भन्दा दुई अभिभावकले हुर्काएका सन्तानले तुलनात्मक रूपमा सुविधाजनक जीवन बाँच्ने गरेको एक अध्ययनले देखाएको छ । दुई दशक लगाएर गरिएको उक्त अध्ययनले पति–पत्नीले सँगै रही हुर्काएका सन्तान समृद्ध हुने निष्कर्ष निकालेको हो ।
एकल अभिभावकका सन्तानले सामाजिक असमानता र गरिबी बढी भोग्ने गरेको अमेरिकी अर्थशास्त्री मेलिसा एस कियर्नीले बताएकी छन् । वैवाहिक जीवनमा बाँधिएकाले एकले अर्कालाई सहयोग गर्ने र त्यसले जीवन सहज बनाउने मात्र नभएर सम्पत्ति पनि बढ्दै जाने गरेको देखिएको छ । यस्तो अवस्थामा बालबालिकालाई पछिसम्म सहयोग पुग्ने गरेको पाइएको छ ।
यसका बाबजुद वैवाहिक जीवनप्रति आकर्षण घटिरहेकामा मेलिसाको चिन्ता छ । खासगरी पढेलेखेका र धनीमानी नै पारपाचुके र एकल जीवनप्रति आकर्षित हुन थालेकामा उनले आश्चर्य प्रकट गरेकी छिन् । धन र वैवाहिक जीवनबारे लामो समयदेखि अमेरिकामा बहस चल्दै आएको छ ।
रोक्नेहरूले विवाह नै सबैथोक हो भन्ने मानक प्रस्तुत गर्न खोजेकामा विश्वविद्यालयसँग असन्तुष्टि पोखेका थिए । केहीले त यस्तो किताब निस्कनु विश्वविद्यालयकै इज्जतमा दाग लाग्नसक्ने डरसमेत देखाएका थिए । पछि विश्वविद्यालयले यसमा प्रयुक्त तथ्यांकलाई कसैले पनि काट्न नसकेको भन्दै पुस्तकलाई बजारमा लैजाने निर्णय गरेको थियो ।
किताबमार्फत घट्दो वैवाहिक सम्बन्धलाई चाँडै सम्बोधन गर्नुपर्ने जिकिर मेलिसाले गरेकी छिन् । तर केहीले यो पुस्तकको शीर्षकमाथि नै आपत्ति जनाएर इमेल र ट्विटरमा तितो पोखेका थिए । ‘एकल महिला हुनु अपराध हो झैं गरी शीर्षक राखिएकामा केहीको आपत्ति थियो,’ मेलिसा भन्छिन्, ‘जतिसुकै हिंसा भए पनि बिहे जोगाउनुपर्ने यस्ता किताबले पैरवी गरिरहेका छन् भन्ने उनीहरूको भनाइ थियो । तर मेरो किताबको उद्देश्य त्यो बिल्कुलै होइन ।’
अमेरिकामा सन् १९९१ ताका एक हजार जनामध्ये नयाँ विवाह गर्ने जम्मा ९.२ जना थिए । सन् २०१९ मा त यो ६.१ मा झरेको थियो । एक तिहाइले यो घट्न पुगेको थियो । बेलायतमा त यो अझ डरलाग्दो छ । सन् २०१९ मा प्रत्येक हजार व्यक्तिमा नयाँ विवाह गर्नेहरू ३.७ जना मात्र थिए । सन् १९९१ को तुलनामा यो ४० प्रतिशतले कम हो । कम विवाह हुँदा एउटा आर्थिक फाइदाबाट युवा वञ्चित हुने मेलिसाको भनाइ छ । र, महिलाहरू अझ बढी आर्थिक संकटमा पर्ने उनको भनाइ छ ।
तथ्यांकले अर्को पक्ष पनि देखाएको छ । आर्थिक रूपमा समृद्ध व्यक्ति विवाहका लागि बढी इच्छुक देखिएका छन् । म्यारिज फाउन्डेसन नामक संस्थाले गरेको शोधअनुसार ९० प्रतिशत नयाँ आमा सम्पन्न छन् । बेलायती गरिबहरूको विवाह नगर्ने दर २० प्रतिशतभन्दा बढी छ ।
अमेरिका र बेलायती अभिभावकको अवस्था हेर्दा त्यो प्रस्टिने मेलिसाको अध्ययनले बताउँछ । सँगै बसेका तर बिहे नभएकाहरूको सम्बन्ध चाँडै अन्त्यसमेत हुने गरेको देखिएको छ । वैवाहिक सम्बन्धले लामो अवधिको समर्पण देखाउने र त्यसबाट सिर्जित सम्बन्धका अन्य सेतुहरूले सन्तानलाई निकै फाइदा दिने गरेको देखिन्छ । सेतुले बालबालिकाको उन्नयनमा ठुलो सहयोग गर्ने गरेको मेलिसाको अध्ययनले देखाएको छ ।
अमेरिकामा अधिकतर अविवाहित अभिभावकले एकअर्काले निकै माया गर्ने भए पनि सन्तानको पाँचौंदेखि १४औं जन्मदिनसम्म मात्र प्रतिबद्ध भएको देखिएको छ । त्यसपछि उनीहरू पनि छुट्टिने गरेको पाइएको छ ।
यो गम्भीर मामिला हो र संसारको ध्यानाकर्षण गर्न जरुरी छ भन्ने विरलै व्यक्तिलाई लाग्ने गरेको उनी बताउँछिन् । सरकारहरूले नीति बनाउँदा एक्लै सन्तान हुर्काइरहेका आमा र तिनका सन्तानबारे निकै सोचविचारका साथ सहयोग गर्ने हेतुले बनाउनुपर्ने उनी बताउँछिन् । त्यसपछि मात्र स्थिर वैवाहिक सम्बन्ध कसरी अघि बढाउन सकिन्छ, त्यसका लागि मुलुकले कस्ता नीतिनियम तथा कानुन बनाउन आवश्यक हुन्छ भन्नेतर्फ पनि गम्भीर भएर सोच्न ढिला भएको मेलिसा बताउँछिन् ।

‘एकल महिला हुनु अपराध हो झैं गरी शीर्षक राखिएकामा केहीको आपत्ति थियो,’ मेलिसा भन्छिन्, ‘जतिसुकै हिंसा भए पनि बिहे जोगाउनुपर्ने यस्ता किताबले पैरवी गरिरहेका छन् भन्ने उनीहरूको भनाइ थियो । तर मेरो किताबको उद्देश्य त्यो बिल्कुलै होइन ।’वैवाहिक जीवन व्यवस्थित हुनुका साथै यसले आर्थिक स्थिरता पनि बढाउने देखिएको कुरालाई केही अर्थशास्त्रीले जोड दिए पनि प्रायःले यसबारे छलफल गर्न नरुचाएको मेलिसाले बताइन् । त्यसपछि वैवाहिक जीवनमा त्यस्तो खास के कारण छ, जसले स्थिरता ल्याउँछ भन्नेबारेको खोजलाई मेलिसाले ‘द टु प्यारेन्ट प्रिभिलेज’ पुस्तकमा खोतलेकी छिन् । युनिभर्सिटी अफ सिकागो प्रेसले बजारमा ल्याउन लागेको यो पुस्तकलाई झन्डै केहीले रोक्ने प्रयाससमेत गरेका थिए ।
रोक्नेहरूले विवाह नै सबैथोक हो भन्ने मानक प्रस्तुत गर्न खोजेकामा विश्वविद्यालयसँग असन्तुष्टि पोखेका थिए । केहीले त यस्तो किताब निस्कनु विश्वविद्यालयकै इज्जतमा दाग लाग्नसक्ने डरसमेत देखाएका थिए । पछि विश्वविद्यालयले यसमा प्रयुक्त तथ्यांकलाई कसैले पनि काट्न नसकेको भन्दै पुस्तकलाई बजारमा लैजाने निर्णय गरेको थियो ।
किताबमार्फत घट्दो वैवाहिक सम्बन्धलाई चाँडै सम्बोधन गर्नुपर्ने जिकिर मेलिसाले गरेकी छिन् । तर केहीले यो पुस्तकको शीर्षकमाथि नै आपत्ति जनाएर इमेल र ट्विटरमा तितो पोखेका थिए । ‘एकल महिला हुनु अपराध हो झैं गरी शीर्षक राखिएकामा केहीको आपत्ति थियो,’ मेलिसा भन्छिन्, ‘जतिसुकै हिंसा भए पनि बिहे जोगाउनुपर्ने यस्ता किताबले पैरवी गरिरहेका छन् भन्ने उनीहरूको भनाइ थियो । तर मेरो किताबको उद्देश्य त्यो बिल्कुलै होइन ।’
अमेरिकामा सन् १९९१ ताका एक हजार जनामध्ये नयाँ विवाह गर्ने जम्मा ९.२ जना थिए । सन् २०१९ मा त यो ६.१ मा झरेको थियो । एक तिहाइले यो घट्न पुगेको थियो ।त्यसो त मेलिसाले पछिल्ला दशकमा महिला सशक्तीकरण बढिरहेका कारण महिलामा सन्तान पाल्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गर्दा पारपाचुके दर निकै बढेको देखेकी छिन् । यस्तोमा हामी सक्छौं भन्ने भावना महिलामा आउनु सकारात्मक कुरा भएको देख्दा स्वयं मेलिसालाई पनि खुसी लागेको छ ।
अमेरिकामा सन् १९९१ ताका एक हजार जनामध्ये नयाँ विवाह गर्ने जम्मा ९.२ जना थिए । सन् २०१९ मा त यो ६.१ मा झरेको थियो । एक तिहाइले यो घट्न पुगेको थियो । बेलायतमा त यो अझ डरलाग्दो छ । सन् २०१९ मा प्रत्येक हजार व्यक्तिमा नयाँ विवाह गर्नेहरू ३.७ जना मात्र थिए । सन् १९९१ को तुलनामा यो ४० प्रतिशतले कम हो । कम विवाह हुँदा एउटा आर्थिक फाइदाबाट युवा वञ्चित हुने मेलिसाको भनाइ छ । र, महिलाहरू अझ बढी आर्थिक संकटमा पर्ने उनको भनाइ छ ।
तथ्यांकले अर्को पक्ष पनि देखाएको छ । आर्थिक रूपमा समृद्ध व्यक्ति विवाहका लागि बढी इच्छुक देखिएका छन् । म्यारिज फाउन्डेसन नामक संस्थाले गरेको शोधअनुसार ९० प्रतिशत नयाँ आमा सम्पन्न छन् । बेलायती गरिबहरूको विवाह नगर्ने दर २० प्रतिशतभन्दा बढी छ ।
अमेरिका र बेलायती अभिभावकको अवस्था हेर्दा त्यो प्रस्टिने मेलिसाको अध्ययनले बताउँछ । सँगै बसेका तर बिहे नभएकाहरूको सम्बन्ध चाँडै अन्त्यसमेत हुने गरेको देखिएको छ ।सन्तान जन्मिएपछि अभिभावक जोडीमा पैसा कमाउन बढी जोड दिने गरेको पनि देखिएको छ । दुई अभिभावकमा हुर्किएका बालबालिकाले गरिबी छल्न सफल भएको पनि तथ्यांकले पुष्टि गरेको मेलिसा बताउँछिन् । त्यस्ता बालबालिका विद्यालयमा हुने विभिन्न समस्या झेल्न सफल हुने र उच्च शिक्षाका लागि तयार हुने गरेको देखिएको छ । बिहे नै नगरी सन्तान हुर्काउन खोज्नेहरूले भने बालबालिकालाई सोही स्तरको फाइदा दिन नसक्ने पनि तथ्यांकले देखाएको छ ।
अमेरिका र बेलायती अभिभावकको अवस्था हेर्दा त्यो प्रस्टिने मेलिसाको अध्ययनले बताउँछ । सँगै बसेका तर बिहे नभएकाहरूको सम्बन्ध चाँडै अन्त्यसमेत हुने गरेको देखिएको छ । वैवाहिक सम्बन्धले लामो अवधिको समर्पण देखाउने र त्यसबाट सिर्जित सम्बन्धका अन्य सेतुहरूले सन्तानलाई निकै फाइदा दिने गरेको देखिन्छ । सेतुले बालबालिकाको उन्नयनमा ठुलो सहयोग गर्ने गरेको मेलिसाको अध्ययनले देखाएको छ ।
अमेरिकामा अधिकतर अविवाहित अभिभावकले एकअर्काले निकै माया गर्ने भए पनि सन्तानको पाँचौंदेखि १४औं जन्मदिनसम्म मात्र प्रतिबद्ध भएको देखिएको छ । त्यसपछि उनीहरू पनि छुट्टिने गरेको पाइएको छ ।
सरकारहरूले नीति बनाउँदा एक्लै सन्तान हुर्काइरहेका आमा र तिनका सन्तानबारे निकै सोचविचारका साथ सहयोग गर्ने हेतुले बनाउनुपर्ने ।बेलायतमा विवाहित अभिभावक ८८ प्रतिशतसम्म आफ्ना सन्तानको पाँचौं जन्मदिनसम्म सँगै हुने गरेका छन् । त्यस्तै अविवाहित जोडीका सन्तान जन्मिएपछिका पाँच वर्षसम्म ६७ प्रतिशत मात्र सँगै हुने देखिएको छ । प्रत्येक तीनमध्ये एउटा सम्बन्ध अन्त्य हुने गरेको अध्ययनले देखाएको छ । यी सारा तथ्यका बाबजुद विवाह र सम्पत्तिबीचको सम्बन्ध देखाउन सकिने लेखिका मेलिसाको छ ।