पाल्पामा जिप दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
जिल्लाको तिनाउ गाउँपालिका–६ मा मंगलबार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।