कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)
०३ फागुन २०८०
•
४ मिनेट पाठ
कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)
पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।




कपिलवस्तु प्रहरीका अनुसार मृत्यकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छl

यसैगरी ३० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रु बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।

सुदूर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब १ सय मिटर तल खसेको हो। चन्द्रौटादेखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको थियो। बस आज राति १२ः२५ मा कपिलवस्तु शिवराज नगरपालिका–१ स्थित सुरही खोलामा दुर्घटना भएको हो।

कपिलवस्तु प्रहरीले उपलब्ध गराएको घाइतेहरू विवरण र उपचारस्थल

बुटवल रुपन्देही रिफर भएका निम्न घाइतेहरू -

१. जि.ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको।

२. बस चालक जि. कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द बायाँ खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको।

३. जि. कैलाली वेलडाडी न.पा–१ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनीमा उपचारपश्चात् चौराहा अस्पताल बुटवल रिफर गरेको।

४. जि. बाँके राप्ति सुनारि गा.पा.–२ वस्ने वर्ष २३ को सुशील कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल बुटवल रिफर गरेको।

५. जि. गुल्मी मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्की निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल बुटवल रिफर गरेको।

६. जि. कन्चनपुर  भिमद्त्त न.पा.–१८ बस्ने  वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातीमा चोट अवस्था मध्यम  चौराहा अस्पताल बुटवल रिफर गरेको।

७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.–१८ वस्ने वर्ष ३५ को केशव हमाल  टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल बुटवल रिफर गरेको।

८. जि.बैतडी मेनौलि न.पा. –१ बस्ने वर्ष २२ को राजेश दयाल टाउकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल बुटवल रिफर गरेको।

९. जि. कन्चनपुर महेन्द्र नगर नगरपालिका-१ वस्ने वर्ष १८ को नितेश सुनार  दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल बुटवल रिफर गरेको।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेका घाइतेहरू-   

१०. जि. गोरखा शहिद लखन गा.पा.–७ aस्ने वर्ष ३० को मनोज बिक बाहिरी चोट नदेखिएको अवस्था सामान्य सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको।

११. जि. दार्चुला शैलेस शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको।

१२. जि. कन्चनपुर भिमदत्त न.पा. १४ बस्ने वर्ष ३३ की गीता कुँवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको।

१३. निजको छोरा वर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको।

१४. जि. ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको।

१५. जि. कन्चन्पुर शुक्ला फाटा न.पा. ११ बस्ने वर्ष ३१ को मोहनसिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको।

१६.  जि. काठ्मान्डौ काठ्मान्डौ  महानगर पालिका– ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकार  निधार छाती बायाँ हातमा चोट अवस्था मध्यम आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको, ऐ. अस्पतालमा उपचार भइरहेको।

१७.  जि. कन्चनपुर  भिमदत्त न.पा. १६ बस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भइरहेको।

१८. ऐ.ऐ. १८ वस्ने  वर्ष २८ को  दीपेन्द्र बोहोरा दाहिने हात र निधारमा चोट अवस्था  मध्यम।

१९. जि. कैलाली लम्किचुवा न.पा.–१  बस्ने  वर्ष २७ की रेखा  आचार्य दाहिने खुट्टा र अनुहारमा चोट अवस्था मध्यम।

२०. जि. कन्चनपुर  भिमदत्त न.पा.–१८ बस्ने  वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम।

२१. जि. कैलाली गेरुवा गा.पा. ४ बस्ने वर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम।

२२. निजको श्रीमती वर्ष २७ की रेखा आचार्य शरीरको भित्री भागमा चोट अवस्था सामान्य।

२३. निजको छोरी वर्ष ३ की श्रीष्टि काफ्ले टाउकोमा चोट अवस्था सामान्य।

२४. देश भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहम्मद रिजन बायाँ खुट्टामा चोट अवस्था मध्यम आधारभुतमा उपचार भइरहेको।

२५. ऐ.ऐ. बस्ने वर्ष ५४ को अनिस मनियार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम।

२६. जि. धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातीमा चोट अवस्था मध्यम।

२७. जि. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने वर्ष २० को सुमन विष्ट अनुहार र ढाडमा चोट अवस्था गम्भीर।

२८.  जि. कन्चनपुर भिमदत्त न.पा. -१ वस्ने वर्ष २० को मनोजसिंह धामी निधारमा चोट अवस्था सामान्य।

२९. ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य।

३० जि. कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
४६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस