भक्तपुरमा पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं- २ कालिघाट बस्ने ६६ वर्षीय गणेशमान गोरे रहेका छन्।
बुधबार खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागि गम्भीर घाइते भएका गोरेलाई उपचारका लागि भक्तपुर अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।